भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मधेसको समस्या संविधानभित्रबाटै खोजिनुपर्ने बताए । बरबोटे गाविसमा आयोजित समसामयिक विकास निर्माणका गतिविधिबारे छलफल तथा अन्तक्र्रिया कार्यक्रममा नेता खनालले मधेस आन्दोलन संविधानभित्रबाटै समस्या खोज्नुपर्छ, संविधानबाहिरबाट समाधान हुनै नसक्ने जानकारी गराए ।

मधेसी मोर्चालाई वार्ता र छलफलका माध्यमबाट समाधान खोज्न समेत उनले आग्रह गरे । उनले धार्मिक तथा पर्यटकीयस्थल माइपोखरीसम्म पुग्ने सडक कालोपत्रे र स्तरोन्नति तथाबरबोटेमा निर्माण गर्न लागिएको कबर्ड हल तथा अमर उमाविमा सञ्चालित कम्प्युटर विज्ञानका लागि थप पहल गरिने बताए ।
तीन दिनदेखि आफ्नो गृह जिल्लामा रहँदै आएका नेता खनालले विकास निर्माणका गतिविधिको स्थलगत अनुगमन गर्नाका साथै सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।
puf

0 comments:
Post a Comment