+44(0) 1234 567 890 info@domainname.com

Saturday, February 20, 2016

छ वर्षका यी बालक अल्बर्ट आइन्सटाइन र स्टफेन हकिङ भन्दापनि तेजबुद्धिका

5:39 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

६ वर्षका एक बालक अल्बर्ट आइन्सटाइन र स्टफेन हकिङजस्तै तेजबुद्धिका छन् भन्ने सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर, यो कुरा सत्य हो।

अमेरिकाका छ वर्षीय बालक शेर्विन साराबीको आईक्यू न्युनतम १६० भएको आइक्यू टेस्ट गर्ने अन्तर्राष्ट्रिय निकाय मेन्साले समेत पुष्टि गरेको छ । आइन्सटाइन र हकिङको आइक्यू नम्बर पनि त्यति नै भएको उसले जनाएको छ ।


साराबीकी आमा अमन्डाले भनिन्, मेरो छोरो जिज्ञासु खालको छ । उसलाई पढाइलेखाइ गरिरहन मन पर्छ । अलिक चुनौतीपूर्ण कुरा सिक्न अथवा अभ्यास गर्न पाएन भने झनक्क रिसाउने गर्छ । गणित र पियानोवादनमा छोराको क्षमताको स्कुलमा समेत तारिफ हुने गरेको उनले बताइन् ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment