+44(0) 1234 567 890 info@domainname.com

Saturday, February 20, 2016

हैदरावाद हाउसमा ओलीलाई ८० मेगावाट विद्युत उपहार, दुई घन्टा लोडसेडिङ घटदै -

4:08 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले मुज्जफर ढल्केबर प्रसारण लाइनको संयुक्त उद्घाटन गरेका छन् ।


उद्घाटन लगत्तै भारतले मुज्जफर ढल्केबर प्रसारण लाइनबाट नेपाललाई ८० मेगावाट विद्युत दिएको छ । हैदराबाद हाउसमा बिजुलीको स्विच अन गरेर उद्घाटन गरेपछि नेपालमा बिजुली आएको छ । भारतबाट ८० मेगावाट विद्युत आयात भएपछि दुई घन्टा लोडसेडिङ घट्ने अनुमान गरिएको छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment