+44(0) 1234 567 890 info@domainname.com

Saturday, February 20, 2016

गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

1:22 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस





नयाँ दिल्ली, ८ फागुन । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्नुभयो । भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्र प्रमुख एवम् सरकार प्रमुखबाट गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन रहँदै आएको छ । भारत स्वतन्त्रता आन्दोलनका नेतृत्वकर्ता गान्धीको सम्मानमा समाधिस्थल बनाइएको हो । रासस

 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment