+44(0) 1234 567 890 info@domainname.com

Saturday, February 20, 2016

ह्याकरलाई १७ हजार डलर फिरौति बुझाएपछि फेरि चल्यो अस्पतालको नेटवर्क

1:52 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



अमेरीकाको लस एन्जलर अस्पतालको नेटवर्क ह्याकरले ह्याक गरे पछि आफ्नो कम्प्युटर नेटवर्क पुन प्राप्त गर्न अस्पताले ह्याकरलाई १७ हजार अमेरिकी डलर फिरौति रकम तिरेको कुरा बाहिर आएको छ । टाइम म्याजानिको अनलाइनको अनुसार लस एन्जलस अस्पतालका कार्यकारी प्रमुखले अस्पतालको नेटवर्क ह्याकरद्वारा निस्क्रिय बनाइएपछि नेटवर्कको पुन प्राप्तिको लागि उक्त रकम ह्याकरलाई बुझाउनु परेको हो । अस्पताललाई छिटोभन्दा छिटो सामन्य अवस्थामा फर्काउन अर्को विकल्प नभएपछि फिरौति रकम तिर्नुपरेको कुुरा उनले पस्ट्याएका छन् । अस्पतालले गत बुधबार ह्याकरलाई सो रकम बुझाएको थियो ।

अस्पतालका अनुसार अस्पतालको कम्प्युटर सिस्टममा पहिलो पटक फेबु्रअरी ५ मा मालवेर देखिएको थियो । अस्पतालले विरामीको उपचरमा कुनै प्रकारको अवरोध नआएको र अफूले कुनै पनि डाटामा सम्झौता नगरेको कुरा दाबी गरेको छ ।

एफबीअाइले यस घटनाबारे अनुसन्धान गरिरहेकाे छ । लिभिङ विथ अाइसिटी बाटपूर्वेली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment