+44(0) 1234 567 890 info@domainname.com

Saturday, February 20, 2016

भुकम्पले बाेरीङकाे पानी सुकेपछि किसानहरू चिन्तित

1:47 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस





काठमाडौं ८ फागुन । बोरिङ गाडेर जमिनमुनिबाट निकालिएको पानी बैशाख १२ गतेको भूकम्पले सुकेपछि रोतहटको एक गाउँका किसान चिन्तित बनेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका १५ श्रीनगर खैरा गाउँका किसानले बोरिङ गरेर जमिनमुनिबाट निकालेको पानी तरकारी खेतीमा सिँचाइ गर्दै आएका छ न।

गाउँमा तरकारी खेतीकालागि जमिन भएपनि उपयुक्त सिँचाइको सुविधा नहुँदा खेती राम्रो हुने गरेको थिएन । गरिबी निवारण कोषको आर्थिक सहयोगमा तीन बर्ष अभि बोरिङ गाडिएको थियो ।

करिब ९० विघा जमिनमा सिँचाइ सुविधा हुँदै आए पनि भूकम्पछि पानी आउन छाडेको किसानले बताए । सिँचाइ सुविधा बन्द हुँदा गाउँका ५० भन्दा बढी किसान मर्कामा पष्रेका छन् ।आजको अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment