+44(0) 1234 567 890 info@domainname.com

Sunday, February 21, 2016

जनमोर्चाको अध्यक्षमा पुनः केसी

9:31 PM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

राष्ट्रिय जनमोर्चाको सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले चित्रबहादुर केसीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।

बुटवलमा सम्पन्न सम्मेलनले केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा बद्रे आलम र दुर्गा पौडेल, महासचिवमा जनकराज शर्मा, सचिवमा हेमलाल पुरी, कोषाध्यक्षमा ओमबहादुर केसीलाई निर्वाचित गरेको छ ।

३१ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि केन्द्रीय सदस्यले पदाधिकारी निर्वाचित गरेका हुन् । सम्मेलनले छ जना वैकल्पिक सदस्य, छ जना सल्लाहकार र दुई सय सदस्यीय राष्ट्रिय परिषद् गठन गरेको छ ।

 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment