+44(0) 1234 567 890 info@domainname.com

Tuesday, January 19, 2016

Narendra Modi’s first visit to Sikkim

9:54 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस






काठमाडाैं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भाषीको बाहुल्य रहेको भारतको सिक्किम भ्रमणका बेला ढाका टोपीमा देखिए। नेपाल भ्रमणमा अाउँदा काठमाडाैंका सडकमा मोदीले सर्वसाधारण नेपालीको ध्यान खिच्ने जस्तो शैली देखाएका थिए, सिक्किममा पनि उनको उस्तै शैली देखियो।प्रधानमन्त्री मोदीको ट्वीटरमा सिक्किमका सडकमा ढाका टोपी लगाएर जनतासँग हात मिलाएका तस्विर राखिएका छन्।मोदी मंगलबार सिक्किमको राजधानी गंगटोकमा सिक्किम जैविक उत्सव-२०१६ को उद्घाटनका लागि त्यहाँ पुगेका थिए। मोदीले सिक्किमको राजधानी गंगटोकलाई भारतको पहिलो अर्गानिक राज्य घोषणा गरे।जस्तै दुःखमा पनि धैर्य रहने सिक्किम राज्यका जनताको विशेषता रहेको भन्दै मोदीले सिक्किमको प्राकृतिक साैन्दर्यको विश्व समुदायले नक्कल गर्नुपर्ने बताए।मोदीले सिक्किमलाई छिटै रेलवे नेटवर्कमा जोडिने अाश्वासन दिए।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment