+44(0) 1234 567 890 info@domainname.com

Thursday, January 14, 2016

मस्तीजादेको प्रमोसनका क्रममा सन्नीले हट डान्सदेखि दर्शकको कार समेत धोइदिने

2:07 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



बलीउडमा यतिबेला सन्नी लियोनीको चर्चा फिल्म मस्तीजादेका कारण चुलीएको छ । सन्नीको आगामी फिल्म मस्तीजादेको प्रमोसनका लागी उनी बोल्ड अवतारमा कहिले रेड विकीनिमा त कहिले कार धोइरहेको अवस्थामा भेटिन्छिन् । यस अघि नै यूट्यूवमा फिल्मको ट्रेलर,टीज़र तथा रोमांटिक गीतहरुका कारण हिट भइसकेकी सन्नीले प्रमोसनका लागी यतिबेला नयाँ आइडीया फुराएकी छिन् ।

सन्नीले मंगलबार ट्विट गर्दै भनेकी छिन् ‘लैलाका जसरी कार धोएको भिडियो @mastizaadefilm मा पठाउनुहोस, जसमध्ये एक जना भाग्यहाली बिजेताको कार म आँफैले धुनेछु । ‘ जहाँ सन्नीले लैला र लिलीको डबल रोलमा अभिनय गरेकी छिन् ।
मिलाप जावेरीको निर्देशनमा बनेको मस्तीज़ादेमा सन्नीका अलावा तुषार कपूर र वीरदास मेल मुख्य भुमिकामा छन् । यो फिल्म २९ जनवरीमा रिलीज हुने तयारीमा छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment