+44(0) 1234 567 890 info@domainname.com

Tuesday, January 19, 2016

पहिलो प्रेममा परेका युवायुवतीले कथा सुनाउँदै ड्याम की ड्याम के गरे यस्तो ? (भिडियो सहित)

9:27 PM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस






ताजाखबर, ५ माघ-
भनिन्छ, प्रेम उत्पादनको सुरुवात हो । हाम्रो नेपाली समाजमा धेरैले अझैपनि खुल्ला प्रेमलाई सहज रुपमा स्वीकार्न र पचाउन गाह्रो मान्छन् । तर पश्चिमा सँस्कृतीको सिको गर्दै नेपालीहरु पनि प्रेम र यौनका बिषयमा धेरै खुल्न थालिसकेका छन् । प्रेम र शारिरिक सम्बन्ध अलग पाटो भएपनि आजकलका युवापुस्ताले शारिरिक सम्बन्धलाई नै प्रेमको सुरुवातीका रुपमा सोच्ने गरेका छन् ।
नेपाली सर्ट मुभी ड्याम ड्याममा यही बिषयलाई उठाउन खोजिएको छ ।

हेर्नुहोस्, भिडियोः

 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment