+44(0) 1234 567 890 info@domainname.com

Thursday, January 14, 2016

कच्चा तेलको मूल्य लगातार ओरालो लाग्दै

1:18 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



काठमाडौँ ३० पुष । एजेन्सी ,अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्य १२ वर्षयताकै न्यून भएको छ ।लगातार ओरालो लाग्दै गएको विश्व बजारमा कच्चा तेलको मूल्य सन् २००४ को भन्दा कम प्रतिब्यारेज ३० अमेरिकी डलरभन्दा भएको हो । पछिल्लो समय सन् २००३ को डिसेम्बरमा कच्चा तेलको मूल्य २९ दशमलव ९१ अमेरिकी भएको थियो ।

तेल विज्ञषज्ञहरुका अनुसार तेलको मुल्य अझै घट्ने बताईएको छ । एक वर्षअघिसम्म मात्र कच्चा तेलको मूल्य प्रतिब्यारेज ६० डलर रहेको थियो ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment